रियल स्टेटको मन्दीले बैंक तथा वित्तीय संस्थाको जोखिम बढायो : चेम्बर अध्यक्ष अग्रवाल

  • बिहीबार १ असो २०८३ १०:०३ AM
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले रियल स्टेट क्षेत्रमा आएको मन्दीको प्रत्यक्ष प्रभाव बैंक तथा वित्तीय संस्थाको ऋण पोर्टफोलियोमा परेकाले बैंकिङ क्षेत्रमा जोखिम बढेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनीमा बोल्दै अध्यक्ष अग्रवालले सरकारका कठोर तथा संकुचित नीतिका कारण रियल स्टेट क्षेत्र गम्भीर रूपमा प्रभावित… Continue reading रियल स्टेटको मन्दीले बैंक तथा वित्तीय संस्थाको जोखिम बढायो : चेम्बर अध्यक्ष अग्रवाल