विराटनगरमा हाकिम नहुँदा ६० करोड भुक्तानी अलपत्र, निर्माण व्यवसायीले दिए महानगर घेराउको चेतावनी

  • बिहीबार १ असो २०८३ ०८:०० AM
विराटनगर । आर्थिक वर्ष सकिएको दुई महिना बितिसक्दा पनि विराटनगर महानगरपालिकामा काम सम्पन्न गरेका निर्माण व्यवसायी, उपभोक्ता समिति र परामर्शदाताले करोडौँ रुपैयाँ भुक्तानी पाउन सकेका छैनन् । महानगरको अभिलेखअनुसार अघिल्लो आर्थिक वर्षबाट दायित्व सरेका तथा बहुवर्षीय