काठमाडौँ। सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले सुदूरपश्चिम प्रदेशमा ‘सेमिनार अन अनट्याप्ड पोटेन्सियल, युनिफाइड एक्सन, बजेट एचिभमेन्ट एन्ड स्ट्राटेजिक ग्रोथ’ विषयक कार्यक्रम सम्पन्न गरेको छ। बैङ्कले सुदूरपश्चिम प्रदेशका प्रमुख, शाखा–प्रबन्धक तथा कर्मचारीको सहभागितामा कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृतलगायत वरिष्ठ अधिकारीको सहभागिता थियो। कार्यक्रममा गत आर्थिक वर्षको कार्य