महालक्ष्मी विकास बैङ्कको नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता

  • बिहीबार १ असो २०८३ ०८:२९ AM
काठमाडौँ। महालक्ष्मी विकास बैङ्कले काठमाडौँको भृकुटीमण्डपमा जारी नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६ मा सहभागिता जनाएको छ। नेपाल जग्गा तथा आवास विकास महासङ्घ र नेपाल जग्गा तथा आवास विकास सङ्घको संयुक्त आयोजनामा भदौ १ गतेदेखि ४ गतेसम्म प्रदर्शनी सञ्चालन भइरहेको छ। प्रदर्शनीमा बैङ्कले घर तथा जग्गा खरिद र घर निर्माणका लागि आवश्यक कर्जासम्बन्धी परामर्श,