‘जनता भोकमरीमा पर्न थाले, सिंहदरबारको खरानीमा घुँडा टेकेको हो सरकार ?’

  • बिहीबार १ असो २०८३ ०८:५१ AM
प्रतिनिधिसभाको बिहीवारको बैठकमा बोल्दै सांसद बरालले बजारमा खाना पकाउने ग्यास नपाउँदा सर्वसाधारण भोकै बस्नुपर्ने अवस्था सिर्जना भएको दाबी गरिन् ।