काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री बालेन्द्र साह तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित केही प्रमुख नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भुमिका रहेको भनी आएको समाचारबारे सरकारसँग जवाफ मागगेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद पोखरेलले अमेरिकी अनलाइन सञ्चारमाध्यम द ग्रेजोन ले प्रकाशित गरेको रिपोर्टलाई उल्लेख गर्दै उक्त