रसुवा–भोटेकोशी विपद्बारे संसदीय विशेष समिति गठनको तयारी, सदस्य संख्या र समयावधिमा सहमति जुटेन

  • बिहीबार १ असो २०८३ ०९:०१ AM
तर प्रस्तावित समितिको सदस्य संख्या, कार्यावधि, कार्यक्षेत्र र संयोजक चयनका विषयमा बिहीवार बसेको बैठकमा सहमति जुट्न सकेन ।