जापानिज इन्सेफलाइटिसका बिरामी देखिन थालेपछि घोडाघोडीमा खोप अभियान
बिहीबार १ असो २०८३ ०२:०५ PM
घोडाघोडी (कैलाली), असोज १ गते । कैलालीको घोडाघोडी नगरपालिकामा जापानिज इन्सेफलाइटिस (जेई) को सङ्क्रमणबाट दुई जनाको मृत्यु भएपछि स्वास्थ्य शाखाले रोकथाम तथा नियन्त्रणका लागि खोप अभिय...