चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव परिवारजनलाई हस्तान्तरण

  • बिहीबार १ असो २०८३ ०२:३५ PM
रसुवा, असोज १ गते । चिलिमे जलविद्युत केन्द्रमा फसेका पाँच जना कर्मचारीको शव सम्बन्धित परिवारजनलाई हस्तान्तरण गरिएको छ । चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक बाबुराजा महर्जनले...