शवगृहको क्षमता थप

  • बिहीबार १ असो २०८३ ०२:४१ PM
फडिन्द्र अधिकारी लेखनाथ, १ असोज। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहको क्षमता थपिएको छ । प्राकृतिक विपद्, दुर्घटना वा अन्य कारणले मृत...