राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेश

  • बिहीबार १ असो २०८३ ०२:४३ PM
काठमाडौँ, असोज १ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन बिहीबार पेश गर्नु...