पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

  • बिहीबार १ असो २०८३ ०२:४८ PM
रामचन्द्र रायमाझीपाल्पा, असोज १ गते । दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँ गाउँबाट मानिस तानसेन आउँथे । लाखेनाचको छुट्टै रौनक हुन्थ्यो । दुई/चार दिन तानसेनका होटल र पाटीप...