बोलेका कारण सांसदलाई घिसार्ने र लतार्ने धम्की आयो, कारबाही होस्ः रास्वपा महामन्त्री आचार्य

  • बिहीबार १ असो २०८३ ०८:२५ AM
काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् एवं महामन्त्री विपिनकुमार आचार्यले फरक मत राखेकै कारण सांसदहरूलाई लतार्ने, घिसार्ने र घर जलाउनेसम्मका धम्की आउनु अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर चुनौती भएको बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै आचार्यले यस्ता धम्की दिनेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे । ‘म तिम्रो कुरासँग असहमत हुन सक्छु । तर