‘कांग्रेसको पटकथा कहाँबाट कसले कसरी लेखिरहेका छन् मलाई थाहा छैन’

  • बिहीबार १ असो २०८३ ०८:३३ AM
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विग्रहको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । कांग्रेसको संस्थापन र इतर समूहबाट छुट्टाछट्टै महाधिवेशनको मिति तोकिएको छ । त्यसलाई थप क्षति हुने भन्दै नेता कोइरालाले मध्यमार्गी बाटोबाट पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिए । कांग्रेसमा दुवै समूहमा बेमेलको अवस्था सिर्जना हुनुमा बाह्य शक्तिको प्रभाव र हस्तक्षेप