सांसद बरालको प्रश्नः जनता भोकमरीमा पर्न थाले, सरकारलाई ध्यान छ कि छैन ?

  • बिहीबार १ असो २०८३ ०८:३३ AM
काठमाडौँ / नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले बजारमा ग्यासको अभाव र महँगी बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले