दुई महिनामा १ खर्ब ८३ अर्ब राजस्व उठाउँदा विकास खर्च ७ अर्बमै सीमित

  • बिहीबार १ असो २०८३ ०८:३३ AM
काठमाडौँ / चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (साउन र भदौ) मा सरकारले १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको