अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) ले बुधबार (सेप्टेम्बर १६, २०२६) तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक ब्याजदर बढाएको छ। फेडले आफ्नो मुख्य ब्याजदर (फेडेरल फन्ड्स रेट) ०.२५ प्रतिशत बिन्दुले बढाएर ३.७५ देखि ४ प्रतिशतको दायरामा पुर्याएको हो। यो जुलाई २०२३ पछिको पहिलो ब्याजदर वृद्धि हो। फेडको यो निर्णय सर्वसम्मत रूपमा आएको छ। मुद्रास्फीति अझै The post अमेरिकी केन्द्रीय बैंकले ३ वर्षपछि बढायो ब्याजदर, विश्वका अर्थतन्त्रमा के असर पर्छ ? appeared first on Businesspana.