डिएनए परीक्षणका लागि जापानको २ मिलियन डलर सहयोग, उपकरणसँगै विज्ञ टोली नेपाल आइपुगे

  • बिहीबार १ असो २०८३ ०८:४० AM
भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ता भएका व्यक्तिको पहिचानका लागि जापानले नेपाललाई करिब २ मिलियन अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने भएको छ। जापान सरकारले डिएनए परीक्षणका उपकरण खरिद तथा उपलब्ध गराउन २९ करोड ८० लाख जापानी येन (करिब २ मिलियन अमेरिकी डलर) बराबरको आकस्मिक अनुदान दिने निर्णय गरेको हो। नेपालमा विपद्पछि मृतक तथा बेपत्ता व्यक्तिको