आसरा सुधार केन्द्र रानीबारीको ३०औँ वार्षिकोत्सव सम्पन्न

  • बिहीबार १ असो २०८३ ०९:०४ AM
काठमाडौंको रानीबारीस्थित आसरा सुधार केन्द्रको ३०औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा बिहीबार केन्द्रको कार्यालय परिसरमा समारोह आयोजना गरिएको हो। वार्षिकोत्सवका अवसरमा प्रहरी महानिरीक्षक कार्कीले केन्द्रका सल्लाहकारलाई सम्मानपत्र प्रदान गरे। उनले नेपाल प्रहरी केनाइन कार्यालय महाराजगञ्जलाई प्रशंसापत्र तथा केन्द्रको आन्तरिक सुरक्षा र व्यवस्थापनमा योगदान पुर्‍याउने प्रहरी कर्मचारीलाई