सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकले संगठन सुदृढीकरण तथा वडा तहमा पार्टीको नेतृत्व चयन गर्ने प्रक्रियालाई अघि बढाउँदै जिल्लाका १०३ वटै वडामा असोज ३ गते नै अधिवेशन गर्ने निर्णय गरेको छ। पार्टीको जिल्ला कार्यसमितिले वडा तहमा अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति गठन तथा प्रतिनिधि चयन गर्ने तयारी अघि बढाएको हो। काङ्ग्रेस सभापति गगन थापा नेतृत्वको… Continue reading असोज ३ गते नै जिल्लाका १०३ वटै वडामा कांग्रेस अधिवेशन गरिने