काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको लागि गुरु रिम्पोछेले १ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । गुरु रिम्पोछेले बिहीबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जनाइएको छ। रकम हस्तान्तरण कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)… Continue reading बाढीपीडितका लागि गुरु रिम्पोछेद्वारा डेढ करोड रुपैयाँ आर्थिक सहयोग