काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नेपाल रेडक्रस सोसाइटीलाई सर्पदंश उपचारमा प्रयोग हुने स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ। बैंकको दमक शाखामार्फत दमक नगरपालिका–७ स्थित नेपाल रेडक्रस सोसाइटीलाई कार्डियो मोनिटर र सक्सन मेसिन हस्तान्तरण गरिएको हो। यी उपकरणले सर्पदंशलगायत आकस्मिक अवस्थाका बिरामीको उपचारमा सहयोग पुग्ने बैंकले जनाएको छ। बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले रेडक्रस… Continue reading कामना सेवा विकास बैंकद्वारा रेडक्रसलाई सर्पदंश उपचार उपकरण हस्तान्तरण