सरकारले तत्काल हदबन्दी नहटाउने, सभामुखले भने– हतार होइन सरकारसँग निरन्तर संवाद आवश्यक

  • बिहीबार १ असो २०८३ ०९:०७ AM
काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले घरजग्गा कारोबारमा रहेको हदबन्दी तत्काल हटाउने विषयमा सरकार सकारात्मक नरहेको संकेत गरेका छन्। नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०२६ को उद्घाटन गर्दै सभामुख अर्यालले घरजग्गा व्यवसायसँग सम्बन्धित विषयमा सरकारसँग पटक–पटक छलफल र संवाद गरेर अघि बढ्न व्यवसायीलाई आग्रह गरे। घरजग्गा व्यवसायलाई आन्तरिक अर्थतन्त्र चलायमान बनाउने महत्वपूर्ण क्षेत्रका रूपमा राज्यलाई… Continue reading सरकारले तत्काल हदबन्दी नहटाउने, सभामुखले भने– हतार होइन सरकारसँग निरन्तर संवाद आवश्यक