फेरि घट्यो सुनको भाउ,कतिमा हुँदैछ कारोबार?

  • बिहीबार १ असो २०८३ ०७:२९ AM
काठमाडौं । सुनको भाउ फेरि ३ लाखमुनि झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा २ हजार ३ सय रुपैयाँ घटेको हो । अघिल्लो दिन ३ लाख १ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएकोContinue reading "फेरि घट्यो सुनको भाउ,कतिमा हुँदैछ कारोबार?"