खोटाङमा प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट
बिहीबार १ असो २०८३ ०७:१५ AM
खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले महिना दिनअघि बरामद गरेको एक हजार ३१५ किलोग्राम लागू औषध गाँजा नष्ट गरिएको छ । गत साउन–२१ गते राति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाको वालिङस्थित मध्यपहाडी लोकमार्गबाट ट्रकमा लोड गरी