कृषि तालिमका लागि रोङका गुरु किसान चीन पठाइँदै

  • बिहीबार १ असो २०८३ ०७:३६ AM
इलाम : रोङ गाउँपालिकाले आधुनिक कृषि प्रविधि, ज्ञान, सीप तथा व्यवस्थापनको अध्ययन र प्रशिक्षणका लागि गुरु किसान सुरेश खेवा लिम्बूलाई चीन पठाउँदैछ। रोङ–४ का लिम्बू आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्दैछन्। चीनस्थित कृषि विश्वविद्यालय र रोङ