वीरगन्जमा भारतीय कारबाट कटुवा र सिक्सर पेस्तोलसहित गोली बरामद
बिहीबार १ असो २०८३ ०७:४५ AM
पर्सा : वीरगन्जमा सशस्त्र प्रहरीले भारतीय नम्बर प्लेटको कारबाट कटुवा र सिक्सर पेस्तोलसहित गोली बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साबाट खटिएको मोबाइल टोलीले बुधबार राति वीरगन्ज महानगरपालिका–१५ स्थित वास्तुबिहार चोक