ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

  • बिहीबार १ असो २०८३ ०७:५४ AM
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको छ । त्यसक्षेत्रको संरक्षणसँगै पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पूर्वाधार निर्माणको काम अघि बढाइएको हो । पर्यटकको सुविधाका लागि रेलिङसहितको पदमार्ग, विश्रामस्थललगायत आवश्यक संरचना निर्माण गरिएको वडाध्यक्ष बोमप्रसाद राईले जानकारी दिए । स्थानीयस्तरमा रहेका ऐतिहासिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्धन