कालिकोटमा नेटवर्क समस्याबारे विवरण उपलब्ध गराउन नेपाल टेलिकमलाई रास्वपा कालिकोटको पत्र

  • बिहीबार १ असो २०८३ ०७:४७ AM
राष्ट्रिय स्वतन्त्र पार्टी कालिकोटले जिल्लाका विभिन्न दुर्गम गाउँबस्तीमा नेपाल टेलिकमको मोबाइल तथा इन्टरनेट सेवा नियमित नभएको भन्दै नेटवर्क सेवासम्बन्धी विस्तृत विवरण उपलब्ध गराउन पत्रमार्फत् आग्रह गरेको छ। कार्यालयले नेपाल टेलिकम The post कालिकोटमा नेटवर्क समस्याबारे विवरण उपलब्ध गराउन नेपाल टेलिकमलाई रास्वपा कालिकोटको पत्र appeared first on Technology Khabar.