सामाजिक सञ्जालमार्फत विदेशी महिलाको चरित्र हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राऊ पर्नेमा बाँके नेपालगन्ज उपमहानगरपालिका–१ बस्ने २३ वर्षीय प्रशान्त जयसवाल रहेको नेपाल प्रहरी अन्तर्गतको साइबर ब्यूरोले जनाएको The post सामाजिक सञ्जालमार्फत विदेशी महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राऊ appeared first on Technology Khabar.