सृजनका देवताको उत्सव : विश्वकर्मा पूजा

  • बिहीबार १ असो २०८३ ०१:५० PM
काठमाडौँ, असोज १ गते । “नमस्ते विश्वकर्माय, त्वमेव कर्तृता सदा।शिल्पं देहि कुरुक्षेत्रे, सर्वकार्येषु सर्वदा ।।”(हे भगवान् विश्वकर्मा, तपाईंलाई नमस्कार छ। यस संसारका समस्त रचना र न...