मनास्लु आरोहणका क्रममा सिङ्गापुरका नागरिकको मृत्यु

  • बिहीबार १ असो २०८३ ०७:१६ AM
गोरखा– मनास्लु हिमाल आरोहणका क्रममा सिङ्गापुरका एक नागरिकको मृत्यु भएको छ । ५० वर्षीय लाउ वी सेङ आरोहण सकेर क्याम्प–२ बाट आधार शिविरतर्फ झर्ने क्रममा बिरामी परेका थिए । चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु हिमालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार सेङ भदौ २२ गते मनास्लु