कुलमान भन्छन्-कृष्णभीरमा दीर्घकालीन समाधान खोज्नुपर्छ

  • बिहीबार १ असो २०८३ ०७:१९ AM
काठमाण्डु – राजधानी जोड्ने पृथ्वी राजमार्गको दीर्घकालीन समाधान खोज्नु पर्ने उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बताएका छन्। गत भदौ १० गते रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको प्रलयकारी बाढीले धादिङको कृष्णभीरमा सडक कटान गरेपछि यातायात अवरुद्ध भएको थियो। नयाँ ट्रयाक खोलेर अवरुद्ध सडक बिहीबारदेखि सञ्चालनमा आएको छ । नयाँ ट्रयाकमार्फत दुईतर्फी सडक सञ्चालनमा आउनु