राष्ट्रिय सेवा दल विधेयक समितिबाट पारित, आजै प्रतिनिधिसभामा पेस हुने

  • बिहीबार १ असो २०८३ ०७:२६ AM
काठमाण्डु– प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सेवा दल विधेयक– २०८३ सम्बन्धी प्रतिवेदन पारित गरेको छ । समितिको बिहीबार बसेको बैठकले प्रतिवेदन सर्वसम्मत पारित गरेको समिति सभापति हरि ढकालले जानकारी दिए । उपसमितिले तयार पारेको प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेपछि प्रतिनिधिसभामा पेस गर्ने बाटो खुलेको छ । \ समिति सभापति हरि ढकालले प्रतिवेदनलाई अन्तिम