भारत, चीनसहित ५ देशमा १०० प्रतिशत कर लगाउने विधेयक अमेरिकी संसद्‌बाट पारित

  • बिहीबार १ असो २०८३ ०७:४४ AM
काठमाण्डु – अमेरिकाको माथिल्लो सदन सिनेटले भारतसहित पाँच देशहरूमा १०० प्रतिशतसम्म भन्सार कर लगाउने विधेयक बहुमतले पारित गरेको छ। अमेरिकी तल्लो सदन (हाउस अफ रिप्रिजेनटेटिभ्स)ले रुसमाथि थप प्रतिबन्ध लगाउने कडा विधेयक पनि पारित गरेको छ। उक्त विधेयकले रुसी तेल र ग्यास खरिद गर्ने प्रमुख राष्ट्रहरू विशेष गरी भारत र चीनमाथि १०० प्रतिशतसम्म भन्सार महसुल (ट्यारिफ)