काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालले गत १० भदौमा आएको रसुवा विनाशकारी बाढीले नेपालले पछिल्ला दुई दशकभन्दा लामो समयदेखि अघि बढाउँदै आएको समृद्धिको यात्रामा धक्का पुर्याएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा उनले बाढी विपद्को प्रभावले विकास र समृद्धिका लागि लामो समयदेखि बनाइएको आधारमै असर परेको बताए । उक्त बाढीलाई सामान्य प्राकृतिक