एमालेले भन्योः बालेनसहित रास्वपा नेताको उदयमा विदेशी संस्थाको भूमिका रहेको समाचार के हो, जवाफ चाहियो

  • बिहीबार १ असो २०८३ ०८:११ AM
काठमाण्डु– एमाले सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित राष्ट्रिय स्वतन्त्र पार्टीका केही प्रमुख नेताको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको भन्ने ‘द ग्रे जोन’ मा प्रकाशित दाबीबारे सरकारले जवाफ दिनुपर्ने माग गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै पोखरेलले भदौ २३ र २४ गतेका घटनासँग जोडेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित सामग्री गम्भीर प्रकृतिका