काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकता र सहकार्यका लागि आह्वान गरेका छन् । कोइरालाले बिहीबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस विभाजनले राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा समेत आघात पुग्ने बताएका हुन्। उनले कांग्रेसभित्रको वर्तमान अवस्थालाई ‘समुद्रमा गन्तव्य हराएको माझी’ जस्तो भएको टिप्पणी गरेका छन्। ‘आज हामी न अजेय छौँ, न विजय नै