काठमाडौं । करदातालाई नियमित रूपमा कर तिर्न प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरिएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाका ३३ जना विजेताको नाम सार्वजनिक गरिएको छ । आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा बिहीबार आयोजित कार्यक्रममा भदौ महिनामा घोषणा हुन बाँकी सबै विजेताको नतिजा एकैपटक सार्वजनिक गरिएको हो । विभागका अनुसार नियमिततर्फ छनोट भएका ३१ जना विजेताले जनही