विकास हाइड्रोपावरले १०.५२६३ प्रतिशत लाभांश दिने

  • बिहीबार १ असो २०८३ ०७:४७ AM
काठमाडौँ / विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट शेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको बुधबार अपरान्ह ३:३० बजे