अपर हेवाखोलाका दुई शेयरधनीले १ लाख ३४ हजार कित्ता शेयर बिक्री गर्ने

  • बिहीबार १ असो २०८३ ०८:०७ AM
काठमाडौँ / अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका दुई आधारभूत शेयरधनीले आफ्नो स्वामित्वमा रहेको कुल १ लाख ३४ हजार ६०१ कित्ता शेयर बिक्री गरेका छन् । नेपाल