हरेक बर्ष विश्वकर्मा पुजाकै दिन कन्या संक्रान्ति अर्थात वास्तु दिवस मनाइने चलन छ । हरेक निर्माणका संरचनाहरुको ढाँचा तयार गर्दा वास्तुलाई ध्यान दिने भएकाले कन्या पूजा प्राथमिकता पर्छ । कन्या संक्रान्ति सूर्यले सिंह राशिबाट कन्या राशिमा प्रवेश गर्ने दिन हो । नेपालमा यो पर्व हरेक वर्ष असोज महिनाको १ गते मनाउने गरिन्छ । धर्मशास्त्र, ज्योतिष