दैवी प्रकोप उद्धार कोषमा होटल पौवाको ११ लाख रुपैयाँ आर्थिक सहयोग

  • बिहीबार १ असो २०८३ ०७:४० AM
चितवन। होटल पौवाले भोटेकोशी बाढी पीडितका लागि  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बिहीबार चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत सरकारको कोषमा जम्मा हुनेगरी ११ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । चेक बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले भोटेकोशी बाढीपछिको विपद्को समयमा राहत… Continue reading दैवी प्रकोप उद्धार कोषमा होटल पौवाको ११ लाख रुपैयाँ आर्थिक सहयोग