काठमाडौं। नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष दीपक कुँवरले राज्यको नीतिकै कारण रियल स्टेट व्यवसायीहरू जेल जानुपर्ने अवस्थामा पुगेको भन्दै तत्काल नीतिगत सुधार गर्न माग गरेका छन्। बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी २०२६ लाई सम्बोधन गर्दै अध्यक्ष कुँवरले घरजग्गा कारोबारमा रहेको हदबन्दी तत्काल फुकुवा गर्न सरकारसँग… Continue reading ‘रियल स्टेट’ चल्नेबित्तिकै २५० उद्योग र रोजगारी चलायमान हुन्छ, हदबन्दी खुलाइदिनुस् : अध्यक्ष कुँवर