अर्थमन्त्री वाग्ले भारत प्रस्थान

  • बिहीबार १ असो २०८३ ०६:२८ AM
काठमाण्डौ । अर्थमन्त्री डा।स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । भारत सरकारको निमन्त्रणामा उहाँ आज नयाँदिल्ली प्रस्थान गर्नुभएको हो । भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माणलगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको उहाँको सचिवालयले जनाएको छ । अर्थमन्त्री डा वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमण, पूर्वविदेशसचिवContinue reading "अर्थमन्त्री वाग्ले भारत प्रस्थान"