काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले राज्यले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाई संरक्षण र नियमन गर्नुपर्ने बताएका छन् । नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी २०२६ लाई सम्बोधन गर्दै उनले देशको समृद्धिका लागि निजी क्षेत्रले ठूलो जोखिम मोलेर लगानी गरिरहेको स्पष्ट पारे । सम्बोधनका क्रममा सभामुख अर्यालले निजी क्षेत्रको लगानीमा राज्य करिब २८ देखिContinue reading "‘निजी क्षेत्रलाई संरक्षण र नियमन गर्नु राज्यको दायित्व हो’ : सभामुख अर्याल"