७२ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्नः कुन जिल्लामा को बने अध्यक्ष ? (सूचीसहित)

  • बिहीबार १ असो २०८३ ०६:१८ AM
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशका ७२ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ। भदौ महिनाभित्रै जिल्ला अधिवेशन सम्पन्न गर्ने पूर्वघोषित लक्ष्यअनुसार ७२ जिल्लामा अधिवेशन सकिएको राप्रपाका प्रवक्ता तथा प्रचार विभाग