‘झिङ्गे दाउ २’ को प्रिमियरपछि सकारात्मक प्रतिक्रिया: मनोरञ्जनसँगै पारिवारिक सम्बन्धको कथा

  • बिहीबार १ असो २०८३ ०६:२४ AM
काठमाडौं। ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्र ‘झिङ्गे दाउ २’ को प्रिमियर शोपछि चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ। बुधबार आयोजित प्रिमियर शोमा चलचित्र हेरेपछि कलाकार, चलचित्रकर्मी तथा दर्शकले मनोरञ्जनसँगै पारिवारिक सम्बन्ध, आमा-बुबाको महत्त्व र पारिवारिक एकताको विषयलाई