मनास्लु आरोहणका लागि ४६६ विदेशीले लिए अनुमति

  • बिहीबार १ असो २०८३ १२:०२ PM
सुलीकोट (गोरखा), असोज १ गते । शरद ऋतुमा मनास्लु हिमाल आरोहणका लागि यस वर्ष ४६६ जना विदेशी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका निर्देशक सुरज घिमिरेका अनुसार बुधबारसम्म ३४२ पुर...