तीन वर्षसम्म चर्किएकै घरमा बस्न बाध्य भूकम्पपीडित

  • बिहीबार १ असो २०८३ १२:२६ PM
रुकुमपश्चिम, असोज १ गते । विसं २०८० कात्तिक १७ गतेको जाजरकोट भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माण नहुँदा रुकुमपश्चिमका सर्वसाधारण चर्किएकै घरमा जोखिम मोलेर बस्न बाध्य भएका छन् । भ...